विनाशकारी भूकम्पको एक वर्षपछि कस्तो भयो काठमाडौं ?
झण्डै ९ हजारको ज्यान जाने गरी विनाशकारी भूकम्प
गएको भोलि एक वर्ष पुग्दैछ । गत वर्ष वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा ७.८
रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्प प्रभावित धेरै ठाउँमा अहिले पनि धेरै मानिस त्रिपाल र टहरा मुनी
बसिरहेका छन् । भूकम्प गएको एक वर्षमा काठमाडौंमा कस्तो छ त ?
पहेँलो गुम्बाबाट देखिएको काठमाडौंको दृश्य ।
१.
२.
३.
४.
५.
No comments:
Post a Comment