Saturday, April 23, 2016

कमल थापाका भाई गणेश भ्रष्टाचारी प्रमाणित

विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष एवं राप्रपा नेपालका सांसद् गणेश थापाले आफूमाथिको कारबाहीमा पुनर्विचारका लागि दिएको अपिल खारेज गरिदिएको
भ्रष्टाचारमा संलग्न रहेको अभियोगमा फिफाको आचरण कमिटीले थापामाथि एक वर्षअघि १० वर्षे प्रतिबन्धका साथै १२ लाख रुपैयाँ जरिवाना सुनाएको थियो शुक्रबार विज्ञप्तिमार्फत फिफाले थापाले गरेको अपिल खारेज गरेको जनाएको हो

विज्ञप्तिमा आचरण कमिटीले गरेको कारबाही सही रहेको निस्कर्ष निकालिएको फिफाले स्पष्ट गरेको थापाले करिब २१ वर्षसम्म एन्फा अध्यक्ष रहेर काम गरे थापामाथि सन् २००९ २०११ मा भएको फिफा कार्यकारी समितिको निर्वाचनमा उम्मेदवारसँग घूस लिएको आरोप फिफाको
थापाले भ्रष्टाचार काण्डमा आजीवन प्रतिबन्धमा परेका एसियाली फुटबल महासंघ (एएफसी) का पूर्वअध्यक्ष मोहम्मद विन हमामसँग एक लाख अमेरिकी डलर लिएको प्रमाणित भइसकेको थापाका छोरा गौरवमार्फत हमामले एक करोड नेपाली रुपैयाँ जम्मा गरेको थापा स्वयंले स्वाीकार गरिसकेको छन्
यद्यपि त्यसलाई उनले ऋण सापटी भएको दाबी गर्दै आएका छन् थापा राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान परराष्ट्रमन्त्री कमल थापाका सहोदर भाई हुन् भ्रष्टाचार अभियोगमा थापामाथिको मुद्धा अख्तियारमा विचाराधीन
तर, अख्तियारले मुद्धा प्रक्रिया अघि बढाउन आलटाल गर्दै आएको
काठमाण्डु, ११ वैशाख– विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष एवं राप्रपा नेपालका सांसद् गणेश थापाले आफूमाथिको कारबाहीमा पुनर्विचारका लागि दिएको अपिल खारेज गरिदिएको छ ।
ganesh thapa
भ्रष्टाचारमा संलग्न रहेको अभियोगमा फिफाको आचरण कमिटीले थापामाथि एक वर्षअघि १० वर्षे प्रतिबन्धका साथै १२ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । शुक्रबार विज्ञप्तिमार्फत फिफाले थापाले गरेको अपिल खारेज गरेको जनाएको हो ।
विज्ञप्तिमा आचरण कमिटीले गरेको कारबाही सही रहेको निस्कर्ष निकालिएको फिफाले स्पष्ट गरेको छ । थापाले करिब २१ वर्षसम्म एन्फा अध्यक्ष रहेर काम गरे । थापामाथि सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समितिको निर्वाचनमा उम्मेदवारसँग घूस लिएको आरोप फिफाको छ ।
थापाले भ्रष्टाचार काण्डमा आजीवन प्रतिबन्धमा परेका एसियाली फुटबल महासंघ (एएफसी) का पूर्वअध्यक्ष मोहम्मद विन हमामसँग एक लाख अमेरिकी डलर लिएको प्रमाणित भइसकेको छ । थापाका छोरा गौरवमार्फत हमामले एक करोड नेपाली रुपैयाँ जम्मा गरेको थापा स्वयंले स्वाीकार गरिसकेको छन् ।
यद्यपि त्यसलाई उनले ऋण सापटी भएको दाबी गर्दै आएका छन् । थापा राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान र परराष्ट्रमन्त्री कमल थापाका सहोदर भाई हुन् । भ्रष्टाचार अभियोगमा थापामाथिको मुद्धा अख्तियारमा विचाराधीन छ ।
तर, अख्तियारले मुद्धा प्रक्रिया अघि बढाउन आलटाल गर्दै आएको छ ।
- See more at: http://kathmandutoday.com/2016/04/186847.html#sthash.D8giefCG.dpuf

No comments:

Post a Comment