Monday, April 25, 2016

११ वर्षकी बालिकाले आफ्नै जिब्रो काटेर शिवलिंगमा चढाइन्

भारतको छत्तिसगढस्थित रायगढ जिल्लामा धार्मिक आस्था तथा अन्धविश्वासका कारण एक ११ वर्षीया बालिकाले आफ्नो जिब्रो काटेर शिवलिंगमा चढाएकी छिन् ।
Sivakempfortस्थानीय सागितराई गाउँकी चमेली सिदार नामकी ती बालिकाले भगवान शिवलाई खुसी पार्न भन्दै आफ्नै जिब्रो काटेकी अधिकारीहरुले बताएका छन् ।
घटना धार्मिक आस्थासँग जोडिएको हुनाले गाउँलेहरुले जिब्रो काटिएकी बालिकालाई उपचारका लागि अस्पताल लैजान समेत नमानेको सरकारी अधिकारीको भनाई छ । जिल्ला प्रशासनले बालिकाको उपचारका लागि मन्दिरमै डाक्टर पठाइदिएको छ ।
गत शनिवार शिव मन्दिरमा गएकी शिवभक्त चमेलीले आफ्नो जिब्रो आफैले काटेर शिवलिंगलाई अर्पण गरेकी थिइन् । जिब्रो काटेपछि उनी बेहोस भइन् र ढलिन् । छोरी लामो समयसम्म घर नफर्केपछि उनका बुवाआमाले उनको खोजी गरे र खोज्दै जाँदा मन्दिरमा बेहोस अवस्थामा फेला पारे ।
समाचार अनुसार जिब्रो काटेकी बालिका मन्दिरमै छिन् र उनी वर्तालुहरुको आकर्षणको केन्द्र बनेकी छिन् । मन्दिरमा उनलाई हेर्ने र पुज्नेको भिड लागेपछि भिड नियन्त्रणका लागि पुलिस नै खटिएको छ ।
स्मरण रहोस् उक्त शिव मन्दिरमा यसअघि पनि तिनजना युवतीहरुले आफ्नो जिब्रो काटेर चढाइसकेका छन् । यसरी काटिएको जिब्रा उपचार नगरीकनै निको हुने भएकाले त्यसलाई गाउँलेहरुले चमत्कार मान्ने गरेका छन् ।

थापा प्लानिङ कमिस्नरमा नियुक्त

क्यालिफोर्निया निवासी नेपाली मुलका व्यवसायी भक्त थापा, लस एन्जलस काउन्टी स्थित आर्टिजा नगरको ‘प्लानिङ कमिस्नर’मा नियुक्त भएका छन् ।

नगरको प्लानिङ कमिसन बोर्डको दुई वर्षे कार्यकालका लागि हालै नियुक्ती पाएका ४९ वर्षीय थापा, क्यालिफोर्निया क्षेत्रमै सो पदमा आसिन हुने पहिलो नेपाली आप्रवासी हुन । पाँच सदस्यीय बोर्ड सदस्यहरु रहेको ‘प्लानिङ कमिस्नर’ मा  सिटी काउन्सिलले नियुक्त गर्दछ ।

थापाको नियुक्तीलाई सो नगर क्षेत्रमा नेपाली आप्रवासीहरुको प्रतिनिधित्व र उपस्थितीको रुपमा हेरिएको छ । क्यालिफोर्निया क्षेत्रको अग्रणी नेपाली संस्था पशुपति फाउन्डेशनका संस्थापक अध्यक्ष समेत रहेका थापा, व्यापार व्यवसायमा संलग्न छन् ।

संखुवासभाको जलजला गाविस जन्मथलो भएका थापा, नेपाल ल क्याम्पसबाट कानुन षियमा उच्चशिक्षा अध्ययन पश्चात अमेरिका आउनु अघि नेपालमा वकालत पेशामा सक्रिय थिए । अमेरिका बसाईको क्रममा नेपाली डायस्पोराका विभिन्न संघ संस्था एवं समाजसेवामा सक्रिय थापाकै नेतृत्वमा क्यालिफोर्नियामा पशुपति एवं बुद्व मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ ।

कान्तिपुरसँगको कुराकानीमा थापाले आफ्नो नियुक्तीलाई आर्टिजा नगरसँग नेपाली आप्रवासीहरुको आधिकारिक सम्बन्धनको संज्ञा दिए । ‘नगरमा हाम्रो उपस्थिती र योगदानलाई यसले स्थापित गर्न मद्दत पुर्‍याउने आशा गरेको छु,’ उनले भने, ‘ अमेरिकी मुलधारमा यसलाई सिक्ने अवसरको रुपमा पनि लिएको छु जसले नगर र हाम्रो समुदायलाई फाईदा पुग्ने मेरो विश्वास छ ।’ थापा, श्रीमती र दुई छोरीका साथ विगत डेढ दशक यता अमेरिकामा बस्दै आएका छन् ।

http://kantipur.ekantipur.com/news/2016-04-25/20160425105918.html

Saturday, April 23, 2016

ठीक १ बर्ष पहिले त्यो दिन २०७२ बैशाख १२ शनिबार - हेर्नुहोस् यो भिडियोमा

नेपाली लोक गीत - किन्न केहि पाइएन क्यारे दिन्न केहि नभन मायाले

कमल थापाका भाई गणेश भ्रष्टाचारी प्रमाणित

विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष एवं राप्रपा नेपालका सांसद् गणेश थापाले आफूमाथिको कारबाहीमा पुनर्विचारका लागि दिएको अपिल खारेज गरिदिएको
भ्रष्टाचारमा संलग्न रहेको अभियोगमा फिफाको आचरण कमिटीले थापामाथि एक वर्षअघि १० वर्षे प्रतिबन्धका साथै १२ लाख रुपैयाँ जरिवाना सुनाएको थियो शुक्रबार विज्ञप्तिमार्फत फिफाले थापाले गरेको अपिल खारेज गरेको जनाएको हो

विज्ञप्तिमा आचरण कमिटीले गरेको कारबाही सही रहेको निस्कर्ष निकालिएको फिफाले स्पष्ट गरेको थापाले करिब २१ वर्षसम्म एन्फा अध्यक्ष रहेर काम गरे थापामाथि सन् २००९ २०११ मा भएको फिफा कार्यकारी समितिको निर्वाचनमा उम्मेदवारसँग घूस लिएको आरोप फिफाको
थापाले भ्रष्टाचार काण्डमा आजीवन प्रतिबन्धमा परेका एसियाली फुटबल महासंघ (एएफसी) का पूर्वअध्यक्ष मोहम्मद विन हमामसँग एक लाख अमेरिकी डलर लिएको प्रमाणित भइसकेको थापाका छोरा गौरवमार्फत हमामले एक करोड नेपाली रुपैयाँ जम्मा गरेको थापा स्वयंले स्वाीकार गरिसकेको छन्
यद्यपि त्यसलाई उनले ऋण सापटी भएको दाबी गर्दै आएका छन् थापा राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान परराष्ट्रमन्त्री कमल थापाका सहोदर भाई हुन् भ्रष्टाचार अभियोगमा थापामाथिको मुद्धा अख्तियारमा विचाराधीन
तर, अख्तियारले मुद्धा प्रक्रिया अघि बढाउन आलटाल गर्दै आएको
काठमाण्डु, ११ वैशाख– विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष एवं राप्रपा नेपालका सांसद् गणेश थापाले आफूमाथिको कारबाहीमा पुनर्विचारका लागि दिएको अपिल खारेज गरिदिएको छ ।
ganesh thapa
भ्रष्टाचारमा संलग्न रहेको अभियोगमा फिफाको आचरण कमिटीले थापामाथि एक वर्षअघि १० वर्षे प्रतिबन्धका साथै १२ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । शुक्रबार विज्ञप्तिमार्फत फिफाले थापाले गरेको अपिल खारेज गरेको जनाएको हो ।
विज्ञप्तिमा आचरण कमिटीले गरेको कारबाही सही रहेको निस्कर्ष निकालिएको फिफाले स्पष्ट गरेको छ । थापाले करिब २१ वर्षसम्म एन्फा अध्यक्ष रहेर काम गरे । थापामाथि सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समितिको निर्वाचनमा उम्मेदवारसँग घूस लिएको आरोप फिफाको छ ।
थापाले भ्रष्टाचार काण्डमा आजीवन प्रतिबन्धमा परेका एसियाली फुटबल महासंघ (एएफसी) का पूर्वअध्यक्ष मोहम्मद विन हमामसँग एक लाख अमेरिकी डलर लिएको प्रमाणित भइसकेको छ । थापाका छोरा गौरवमार्फत हमामले एक करोड नेपाली रुपैयाँ जम्मा गरेको थापा स्वयंले स्वाीकार गरिसकेको छन् ।
यद्यपि त्यसलाई उनले ऋण सापटी भएको दाबी गर्दै आएका छन् । थापा राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान र परराष्ट्रमन्त्री कमल थापाका सहोदर भाई हुन् । भ्रष्टाचार अभियोगमा थापामाथिको मुद्धा अख्तियारमा विचाराधीन छ ।
तर, अख्तियारले मुद्धा प्रक्रिया अघि बढाउन आलटाल गर्दै आएको छ ।
- See more at: http://kathmandutoday.com/2016/04/186847.html#sthash.D8giefCG.dpuf