विश्व फुटबल
महासंघ
(फिफा)
ले
अखिल
नेपाल
फुटबल
संघ
(एन्फा)
का
पूर्वअध्यक्ष एवं
राप्रपा नेपालका सांसद्
गणेश
थापाले
आफूमाथिको कारबाहीमा पुनर्विचारका लागि
दिएको
अपिल
खारेज
गरिदिएको छ
।
भ्रष्टाचारमा संलग्न
रहेको
अभियोगमा फिफाको
आचरण
कमिटीले थापामाथि एक
वर्षअघि १०
वर्षे
प्रतिबन्धका साथै
१२
लाख
रुपैयाँ जरिवाना सुनाएको थियो
।
शुक्रबार विज्ञप्तिमार्फत फिफाले
थापाले
गरेको
अपिल
खारेज
गरेको
जनाएको
हो
।
विज्ञप्तिमा आचरण
कमिटीले गरेको
कारबाही सही
रहेको
निस्कर्ष निकालिएको फिफाले
स्पष्ट
गरेको
छ
।
थापाले
करिब
२१
वर्षसम्म एन्फा
अध्यक्ष रहेर
काम
गरे
।
थापामाथि सन्
२००९
र
२०११
मा
भएको
फिफा
कार्यकारी समितिको निर्वाचनमा उम्मेदवारसँग घूस
लिएको
आरोप
फिफाको
छ
।
थापाले भ्रष्टाचार काण्डमा आजीवन
प्रतिबन्धमा परेका
एसियाली फुटबल
महासंघ
(एएफसी)
का
पूर्वअध्यक्ष मोहम्मद विन
हमामसँग एक
लाख
अमेरिकी डलर
लिएको
प्रमाणित भइसकेको छ
।
थापाका
छोरा
गौरवमार्फत हमामले
एक
करोड
नेपाली
रुपैयाँ जम्मा
गरेको
थापा
स्वयंले स्वाीकार गरिसकेको छन्
।
यद्यपि त्यसलाई उनले
ऋण
सापटी
भएको
दाबी
गर्दै
आएका
छन्
।
थापा
राप्रपा नेपालका अध्यक्ष एवं
उपप्रधान र
परराष्ट्रमन्त्री कमल
थापाका
सहोदर
भाई
हुन्
।
भ्रष्टाचार अभियोगमा थापामाथिको मुद्धा
अख्तियारमा विचाराधीन छ
।
तर, अख्तियारले मुद्धा
प्रक्रिया अघि
बढाउन
आलटाल
गर्दै
आएको
छ
।
काठमाण्डु,
११ वैशाख– विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का
पूर्वअध्यक्ष एवं राप्रपा नेपालका सांसद् गणेश थापाले आफूमाथिको कारबाहीमा
पुनर्विचारका लागि दिएको अपिल खारेज गरिदिएको छ ।
भ्रष्टाचारमा संलग्न रहेको अभियोगमा फिफाको आचरण कमिटीले थापामाथि एक
वर्षअघि १० वर्षे प्रतिबन्धका साथै १२ लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।
शुक्रबार विज्ञप्तिमार्फत फिफाले थापाले गरेको अपिल खारेज गरेको जनाएको हो ।
विज्ञप्तिमा आचरण कमिटीले गरेको
कारबाही सही रहेको निस्कर्ष निकालिएको फिफाले स्पष्ट गरेको छ । थापाले करिब
२१ वर्षसम्म एन्फा अध्यक्ष रहेर काम गरे । थापामाथि सन् २००९ र २०११ मा
भएको फिफा कार्यकारी समितिको निर्वाचनमा उम्मेदवारसँग घूस लिएको आरोप
फिफाको छ ।
थापाले भ्रष्टाचार काण्डमा आजीवन प्रतिबन्धमा परेका एसियाली फुटबल महासंघ
(एएफसी) का पूर्वअध्यक्ष मोहम्मद विन हमामसँग एक लाख अमेरिकी डलर लिएको
प्रमाणित भइसकेको छ । थापाका छोरा गौरवमार्फत हमामले एक करोड नेपाली
रुपैयाँ जम्मा गरेको थापा स्वयंले स्वाीकार गरिसकेको छन् ।
यद्यपि त्यसलाई उनले ऋण सापटी भएको
दाबी गर्दै आएका छन् । थापा राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान र
परराष्ट्रमन्त्री कमल थापाका सहोदर भाई हुन् । भ्रष्टाचार अभियोगमा
थापामाथिको मुद्धा अख्तियारमा विचाराधीन छ ।
तर, अख्तियारले मुद्धा प्रक्रिया अघि बढाउन आलटाल गर्दै आएको छ ।
- See more at: http://kathmandutoday.com/2016/04/186847.html#sthash.D8giefCG.dpuf